© 2023
काठमाडौं । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा विस्तारका लागि दुवै जिल्लाका पाँच पालिकाबीच मिलेर काम गर्ने सहमति भएको छ । ऐतिहासिक महत्व बोकेको आरुघाट बजारमा रहेको उक्त अस्पतालको सेवा विस्तार गर्न यसअघि पनि दुई जिल्लाका प्रतिनिधिबीच छलफल भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रवीन थापाले जानकारी

काठमाडौं । धादिङ र गोरखा जिल्लाको आरुघाट तथा सो वरपर जन्मथलो भइ काठमाडौंको तारकेश्वर नगरपालिकालाई कर्मथलो बनाएकाहरुले कृष्ण जन्माष्ठमीको पावन