१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

काठमाडौं–आरजी क्रिएसन्स नेपाल हस्पिटालिटी तथा नाइट क्लबको क्षेत्रमा चिरपरिचित नाम हो । क्रिएसन्सको बालुवाटारस्थित मुख्य कार्यालय र चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा ‘लिंक वल्र्ड टेक’ नाम गरेको कम्पनी रहेको छ । आरजी क्रिएसन्सले विगत १५ वर्षदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहर र विदेशमासमेत होटल, इभेन्ट भेन्यू, नाइट क्लब, डिस्को