८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हरायो

काठमाडौँ । नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३७ रनसहित नटआउट रहे । एक समय ३७/३ को स्थितीमा रहेको नेपाललाई कुशलले सन्दीप जोरासँग मिलेर ५४ रनको