• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
खुमलटारविरुद्ध मछिन्द्रको फराकिलो जित, ओलावाले एक्लैले गरे पाँच गोल

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सानदार जित निकालेको छ । च्यासल मैदानमा मंगलबार दिउँसो सम्पन्न खेलमा मछिन्द्रले एफसी खुमलटारलाई ७–३ गोलले पराजित गरेको हो । मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे । यस्तै विमल घर्ति मगर र विजय भुजेलको नाममा