५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ, ५ भदौः दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६ गते तीन जनाले आत्महत्या गरेको समाचार दियो । त्यस दिन तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मीपुरका ७५ वर्षीया सेतु वली, शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला ७१ वर्षीय तेजबहादुर रेउल र राजपुर गाउँपालिका–६ गंगदीका २१ वर्षीया सीता चौधरीको विष सेवनबाट आत्महत्या भएको परीक्षण रिपोर्टबाट खुलेको