१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईपीएलः आरसीबीविरुद्ध पञ्जाबको रोमाञ्चक जित

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा दुई विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा पन्जाबले १९ ओभरमा पाँच विकेट गुमाएर २०८ रन बनाएर खेल जित्यो । यस