१५ भाद्र २०८३, सोमबार
,
Latest
त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने बाढीपहिरोमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार र कृयापुत्री सेवा सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज
तपाईं के खोज्दै हुनुहुन्छ ?
आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा…

काठमाडौँ। आइसल्याण्डमा शनिवार सम्पन्न जनमत संग्रहमा त्यहाँका बहुसंख्यक नागरिकहरूले युरोपेली संघ (ईयु) को सदस्यता प्राप्तिका लागि गरिने वार्तालाई पुनः अगाडि नबढाउने पक्षमा मतदान गरेका छन् । आइसल्याण्डको सार्वजनिक प्रशारण संस्था आरयुभीले आईतवार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार ५२.८ प्रतिशत मतदाताले वार्ताको विपक्षमा र ४७.२ प्रतिशतले वार्ताको पक्षमा मतदान गरेका छन् ।