• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
मौलाकालिका : छोटो समयको एक सुन्दर गन्तव्य -फोटो फिचर

पूर्वी नवलपुर । वारि नारायणगढ बजार र पारि गैंडाकोटमा अब हपहपी गर्मी सुरु भैसकेको छ । अब आङले यसो शीतल सिरेटो खोज्ने बेला भएको छ । तर तराइको भूभाग, जाने कहाँ ? यसो शीतल छहारी लाग्ने र डाँडामा बसेर मन बहकाउने नजिकैको ठाउँ हो मौलाकाली बन । अनि माथि टुप्पामा