© 2023
काठमाडौँ। अस्ट्रेलियामा आयोजना हुने ‘टप एण्ड टी–२०’ क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाल ‘ए’ टोलीलाई आज एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरिएको छ । नेपाली टोली सोमवार राति अस्ट्रेलियातर्फ प्रस्थान गर्ने तालिका रहेको छ । प्रतियोगिताको तालिकाअनुसा नेपालले अगस्ट २१ मा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्दै आफ्नो भ्रमणको शुरुवात गर्नेछ । यसैगरी,