८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हराउँदै रोपाइँको मौलिकता: अहिले सुनिँदैनन् असारे भाका

गलेश्वर । आज असार १५ देशभर धान दिवस मनाइँदै छ । असारलाई ‘मानो खाएर मुरी उब्जाउने’महिनाको रुपमा लिने गरिन्छ । असारको दोस्रो साता बितेपछि मात्रै म्याग्दीमा रोपाइँ सुरु भएको छ । दर्के झरी र चर्को घामको प्रवाह नगरी जिल्लाका ग्रामीण क्षेत्रमा किसानले रोपाइँ गरिरहेका छन् । किसान रोपाइँमा व्यस्त भए