© 2023
एजेन्सी । मुम्बई इन्डियन्सले अफगानिस्तानका युवा बलर अल्लाह गजानफरलाई ४.८० करोडमा टोलिमा भित्र्याएको छ । लिलामीका क्रममा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले पनि मिस्ट्री बलरलाई बोली लगाए, तर मुम्बईले उनलाई आफ्नो टोलीको हिस्सा बनायो । पछिल्लो संस्करणमा, १८ वर्षीय बलर कोलकाता नाइट राइडर्स (केकेआर)को हिस्सा थिए,

काठमाडौँ । आईपीएलको दोस्रो दिनको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा जारी छ । अफगानिस्तानका १८ वर्षीय मिस्ट्री स्पिनर अल्लाह गजानफरलाई