१६ माघ २०८१, बुधबार
,
Latest
भ्रष्टाचार नियन्त्रण हुनैपर्छः प्रधानमन्त्री ओली ‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान महाकुम्भमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु–तस्बिरहरु बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु पूर्वराष्ट्रपतिद्वारा युवा वैज्ञानिकहरुसँग अन्तर्किया पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला : ‘घुमौँ मधेस : बुझौँ मधेस’ प्रति विशेष आकर्षण संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख ट्रम्पलाई झट्का: सहयोग रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका अल्लाहले पहिलोपटक आईपीएल खेल्ने, मुम्बईले ४ करोड ८० लाखमा किन्यो



अ+ अ-

काठमाडौँ । आईपीएलको दोस्रो दिनको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा जारी छ ।

अफगानिस्तानका १८ वर्षीय मिस्ट्री स्पिनर अल्लाह गजानफरलाई मुम्बईले आधार मूल्यभन्दा ६ गुणा बढी अर्थात ४.८० करोड भारुमा किनेको छ ।

उनको आधार मूल्य ७५ लाख रुपैयाँ थियो । आईपीएलमा गजानफरको यो पहिलो सिजन हुनेछ । अफगानिस्तानका लागि ८ ओडीआई खेल्दा उनले १२ विकेट लिएका छन् ।