२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?
आईसीसीले अर्जुनलाई गर्यो कारबाही

काठमाडौं । नेपालका यू–१९ क्रिकेट टिमका ओपनर अर्जुन कुमाललाई आईसीसीले कारबाही गरेको छ । आईसीसी यू–१९ विश्वकप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा आइसीसीको नियम उल्लंघन गरेको भन्दै अर्जुन कारबाहीमा परेका हुन् । बंगलादेशविरुद्धको खेलको छैठौं ओभरमा कुमाल रन लिने क्रममा बंगलादेशका बलर मारुफ मृधालाई कुहिनोले हानेको कारण उनलाई कारबाही गरिएको हो ।

पाकिस्तानविरुद्ध नेपालले पहिलो विकेट गुमायो, आउट भए अर्जुन

काठमाडौँ । आइसीसी यू-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिलो विकेट गुमाएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट