१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध नेपालले पहिलो विकेट गुमायो, आउट भए अर्जुन



अ+ अ-

काठमाडौँ । आइसीसी यू-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिलो विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क क्रीकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटमा ओपनर अर्जुन कुमाललाई गुमाएको हो । उनी १२ बलमा ६ रन बनाउदै एहमद हुसेनको बलमा आउट भए ।

ताजा स्थितीमा नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३५ रन बनाएको छ ।

नेपालको प्लेइङ ११:
अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), उत्तम थापा मगर (विकेटकिपर), गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता ।