© 2023
सिन्धुपाल्चोक । अविरल वर्षाका कारण पहिरो र लेदो बग्दा अरनिको राजमार्गको जुरे खण्ड अवरुद्ध भएको छ । शनिबार बेलुकीको वर्षाका कारण पहिरो गएको हो । माथिल्लो खण्डबाट लेदोसहितको पहिरो आउँदा सडक थुनिएको हो । महभीरमा सडक भास्सिएको छ । चरिकोट सडक डिभिजन कार्यालयका अनुसार तत्काल मोटरसाइकल र साना सवारीसाधन आउजाउ