• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
छोराको बिहेमा पानी झै पैसा खन्याएका मुकेश अम्बानीले त्यती नै…

एजेन्सी । भारतका सबैभन्दा ठूला व्यापारी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी विवाह बन्धनमा बाँधिएका छन् । उनको विवाह भारतमा मात्रै होइन विश्वभर चर्चा छ । अम्बानी परिवारले हलिउड सेलिब्रेटीहरू, अन्तर्राष्ट्रिय व्यापारीहरू, विश्व नेताहरू, भारतका राष्ट्रपति, प्रधानमन्त्री, सबै राज्यका मुख्यमन्त्रीहरू, विपक्षी नेताहरू, सम्पूर्ण बलिउड र खेल जगतलाई निमन्त्रणा पठाएको थियो ।