© 2023
बेइजिङ। चीनले संयुक्त राज्य अमेरिका र इरानबिच सम्पन्न समझदारीपत्र (एमओयू)को संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानले एक अर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, सैन्य कारबाही नगर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप

इरानले लेबनानमा स्थायी शान्ति स्थापना सम्झौताको महत्वपूर्ण अंश रहेको जनाएको छ । तर अमेरिकी अधिकारीले इजरायली सेनाको फिर्ती सम्झौताको अनिवार्य