५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
६० किलो सुन प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा छाड्न…

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । प्रहरीले शुक्रबार रोकालाई टोखाबाट पक्राउ गरेको थियो । रोका सुन तस्करी प्रकरणमा पक्राउ परी थुनामा

६१ किलो सुन प्रकरणः अमला रोकायाविरूद्ध डिफ्युजन नोटिस जारी

काठमाडौँ । ६१ किलो सुन प्रकरणकी प्रतिवादी अमला रोकायाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रोकायाविरूद्ध