२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने

काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गरेका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर श्रेष्ठले आँखा दान गर्न पत्रमा हस्ताक्षर गरेका हुन् । स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद दिएका छन् साथै अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ । सविनलाई पहिलेदेखि नै