५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?
हाश्मी नेपालका लागि पाकिस्तानका नयाँ राजदूत नियुक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानका नयाँ राजदूत अबराब एच. हाश्मी नियुक्त हुनुभएको छ । काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्रमन्त्री बेलावल भुट्टो जर्जरीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले हाश्मीलाई नेपालको नयाँ राजदूतमा नियुक्त गर्नुभएको हो । अबराब एच हाश्मी यसअघि अमेरिकाको ह्युस्टनमा महावाणिज्य दूतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।