७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चन्द्रमाको दक्षिणी ध्रुवको रहस्य के हो ?

चन्द्रमाको यो अज्ञात र रहस्यमय क्षेत्रमा कुनै पनि अन्तरिक्ष यान अवतरण नगरेकाले भारतले चन्द्रमाको दक्षिणी ध्रुवको क्षेत्रमा चन्द्रयान अवतरण गरेर इतिहास रचेको छ । नासाले चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रलाई ‘रहस्य, विज्ञान र रहस्य’ का रूपमा वर्णन गरेको छ। किनभने यसको बारेमा धेरै कम जानकारी उपलब्ध छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार