© 2023
एजेन्सी । निर्देशक अनुराग कश्यपले बलिउडमा ‘आउट अफ द बक्स’ फिल्म बनाएका छन् । तर, पछिल्लो समय उनी बलिउडको वर्क कल्चरलाई लिएर निकै चिन्तित देखिन्थे । त्यसैले निर्देशकले मुम्बई छोड्ने निर्णय गरे । उनी अहिले मुम्बईबाट टाढा दक्षिण भारतमा बस्दै आएका छन् । हालै अनुरागले फेरि बलिउडको खराब कार्य संस्कृतिको