१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
भिजिट भिसाका सबै प्रावधान खारेज, अध्यागमन विभागले जारी गर्‍यो नयाँ…

काठमाडौँ । भिजिट भिसासम्बन्धी विवाद बढेपछि अध्यागमन विभागले यसअघि लागू गरिएको ६ बुँदे मापदण्डलगायत सबै प्रावधान खारेज गरेको छ । गृहमन्त्रालयको ०८२ कार्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार नयाँ प्रावधान लागू गरिएको विभागले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत् विभागले जारी गरेको प्रेस वक्तव्यमा नयाँ भिसा प्रणालीका मापदण्डबारे जानकारी दिइएको छ

अध्यागमन विभागले अब शंकाका आधारमा भिजिट भिसामा जाने यात्रुलाई नरोक्ने

उहाँले अबदेखि कुनै पनि नेपाली नागरिकलाई केवल अनुमान, शंका वा हैसियतको आधारमा विदेश जान रोकिने नरोकिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो