१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बारा १ बाट एमालेका मैनाली विजयी, खानेपानीमन्त्री चौधरी पराजित

काठमाडौं। बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी हुनु भएको छ । उहाँले खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित गर्नुभएको छ । मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत प्राप्त गर्नुभयो ।