१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभा बैठक: अमरेशकुमारको स्वास्थ्य जाँच गर्न एमाले सांसदको माग

काठमाडौं । नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै मैनालीले अमरेशले अभद्र गतिविधि देखाएकोले उनको स्वास्थ्य जाँचको माग गरेका हुन् । उनले भने, ‘संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु