© 2023
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल सुकुम्बासी संघले सुकुम्बासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध आन्दोलन गर्ने भएको छ । संघले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गुठी तथा बिर्ता पीडित समुदायमाथि भइरहेको जबर्जस्ती उठीवास र डोजर अभियानविरुद्ध आन्दोलन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष