७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामा नेकपा (एमाले)काे प्यानल बिजयी

काठमाडौं। प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामको वडाध्यक्षमा नेकपा (एमाले) का तीलबहादुर बुढाको प्यानल विजयी भएको छ । विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने उहाँका निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बोमबहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै एनुका राहुं, दलित

पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८मा कांग्रेसको प्यानल बिजयी

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको छ । वडाध्यक्षमा

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा साङ लामा तामाङ विजयी

राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी

दाङ । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९

काठमाडौं महानगरपालीकाको मतगणना सुरु

काठमाडौं महानगरपालीकाको मतगणना सुरु भएको छ । महानगरपालीको बडा नं १ र ३२ बाट मतगणना सुरु भएको छ ।

गोरखा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस बिजयी

गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनु भएको छ । लामा १५८ मत ल्याएर लामा विजयी

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी

मनाङको चामे गाउँपालिकाको प्रमुखमा एमालेले लोकेन्द्रबहादुर घले विजयी हुनु भएको छ । घले ३२० महितसहित विजयी हुनु भएको हो ।

स्थानीय तह निर्वाचनः छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप

काठमाडौं महानगरको मतपेटिका राष्ट्रियसभामा लगिँदै

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाका मतपेटिकाहरु राष्ट्रिय

रौतहटको यमुनामाई गाउँपालिका- १ मा मतपेटिका लुटियो

काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । मतदानको समयमा दुईपक्ष बीच बिवाद भै रहेको बेला

निर्वाचन शान्तिपूर्ण रुपमा हुन सकेन: मानब अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निस्कर्ष निकालेको छ । 

स्थानीय तह निर्वाचनको मतदानको लागि निर्धारित समय सकियो

निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान

काभ्रेको कातिके देउराली वडा न ६को मतदान केन्द्रमा मतदान रोकियो…

काभ्रेको कातिके देउराली बड़ा न ६को मतदान केन्द्रमा मतदान रोकिएको छ । मतदानको क्रममा झडप भए पछि मतदान प्रक्रिया रोकिएको

नेकपा उपाध्यक्ष पौडेललबाट मतदान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । पौडेलले बुटवल उपमहानगरपालीका वडा नं ८

जनताहरुमा बालेन शाहको अन्तिम अपिल

काठमाडौं । स्थानीय तह निर्वाचन सुरु भएको छ । मतदान कार्य बिहान ७ बजेदेखि सुरु भएको हो । काठमाडौं महानगरपालिकाका

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबाट मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तह निर्वाचन मा मतदान गर्नुभएको छ । श्रेष्ठले गोरखाको सिरानचोक गाउॅंपालिकाको

प्रमुख निर्वाचन आयुक्त थपलियाबाट मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाले भक्तपुरको मध्यपुर थिमि नगरपालिका –१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

सभामुख सापकोटाबाट मतदान

सभामुख सापकोटाले आज बिहान गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको