© 2023
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार सुजित केसीलाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै पत्रकार केसीको रिहाइ गर्न माग गरेका हुन् । विद्युतीय कारोबार ऐनविपरित पूर्वप्रधानमन्त्रीका बारेमा प्रश्न उठाउँदै फेसबुक पेजमा लेखेको