७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । हिजो भएको समूहको ९ औं महाधिवेशनले अध्यक्ष र ५ पदाधिकारीसहित ८ जना केन्द्रीय सदस्य निर्वाचित गरेको हो । समूहको महासचिवमा भने राधा खनाल सर्वसम्मतिले चयन भइन् । उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वशी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित

सञ्चारिका समूहको निर्वाचनमा उम्मेदवार बनेका प्रेस चौतारीका चार जना कारबाहीमा

काठमाडौं । नेकपा एमाले निकट प्रेस चौतारीले सञ्चारिका समूहको अधिवेशनमा उम्मेदवार बनेका आफ्ना ४ जना सदस्यलाई कारबाही गरेको छ ।