६ भाद्र २०८३, शनिबार
,
Latest
बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित



अ+ अ-

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । हिजो भएको समूहको ९ औं महाधिवेशनले अध्यक्ष र ५ पदाधिकारीसहित ८ जना केन्द्रीय सदस्य निर्वाचित गरेको हो ।

समूहको महासचिवमा भने राधा खनाल सर्वसम्मतिले चयन भइन् । उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वशी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएका छन् ।

यसैगरी केन्द्रीय सदस्यहरूमा कालिका शिवाकोटी, कल्पना शर्मा, अजवी पौड्याल, दीपा रेग्मी, तारा चापागाईं, देवी सापकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित भएका छन् ।