३ असार २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को सर्वेक्षण पेश गर्ने कार्यक्रम राखिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शनिबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरिसकेको छ । साथै

राष्ट्रपतिद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

वर्ष २०७९: ‘संसदीय अभ्यास उत्साहवर्द्धक होइन सन्तोषजनक’

काठमाडौँ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं ।संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ ।

राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकलाई संबोधन -फोटो फिचर

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकलाई संबोधन गर्नुभएको छ ।

संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा (फोटोफिचर)

पुस २५ गते (भोली) अपरान्ह एक बजेका लागि आह्वान गरिएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।