५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आन्तरिक रोजगारी प्रवर्द्धन गर्न नयाँ संरचना बनाएर काम गरिरहेका छौँः…

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरत सिंह भण्डारी अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुनुहुन्छ । विसं २०३८ देखि संसदीय राजनीतिमा सक्रिय उहाँ पछिल्लोपटक विसं २०७९ को आम निर्वाचनमा महोत्तरी निर्वाचन नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । विसं २०४३ मा प्रधानमन्त्री मरिचमान सिंह नेतृत्वको मन्त्रिपरिषद्मा पहिलोपटक वाणिज्य