५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर बढाउने होडबाजीमा रहेका अमेरिका र चीनबीच व्यापार सम्झौता

काठमाडौं । अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । एक–आपसमा कर बढाउने होडबाजीमा रहेका दुई देशबीच दुई दिनको वार्तापछि व्यापार सम्झौता भएको हो । यो सम्झौताले दुवै देशका अधिकारीहरु उत्साहित भएका छन् । अमेरिकाका सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले यस सम्झौताबाट महत्वपूर्ण प्रगति भएको बताएका छन् र विस्तृत विवरणपछि