© 2023
इलाम: परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनहरुका प्रतिनिधि तथा राजदूतहरुका लागि आयोजना गरिएको रिट्रिट कार्यक्रम अन्तर्गत आइतबार इलामको कन्याममा कूटनीतिज्ञहरु रमाएका थिए । उनीहरुले कन्याममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग तस्बिर लिनुका साथै विभिन्न जातजातिका भेषभूषामा सजिएका थिए । साथै कतिपय राजदूतहरु कन्यामका विभिन्न