• ४ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 19 2024
  •   Unicode
Logo
संसद भवन परिसरबाट पक्राउ परेका लघुवित्त पीडितलाई हाजिरी जमानीमा छाडियो

काठमाडौं । संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले छाडेको छ । सोमबार पक्राउ परेका उनीहरूलाई म्याद थप गरेर हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । सोमबार संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको भन्दै उनीहरुले संसद् भवन

संसद् भवनमा लघुवित्त पीडितको आन्दोलन, १८ जना पक्राउ-फोटो फिचर

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला उनीहरु संसद् भवन परिसरमा भित्र जबरजस्ती पुगेर नाराबाजी गरेका हुन् ।

बालुवाटारमा लघुवित्त पीडितको प्रदर्शन (फोटो फिचर)

लघुवित्त पीडितहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनको लागि काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेको बताउँदै आएका छन्

लघुवित्त पीडितद्वारा बिजुलीबजारमा सडक जाम

काठमाडौँ । लघुवित्त पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक जाम गरेका छन् । बिजुलीबजारको पुलमा उनीहरु धर्ना बसेका कारण बानेश्वर माइतीघर सडक

नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ गर्न पुगेका लघुवित्तीय संस्था पीडितहरूसँग प्रहरीको घम्साघम्सी परेको छ ।

मुग्लिन बजार चोकको मुख्य सडकमा धर्ना बसेका लघुवित्त पीडितमाथि प्रहरीद्वारा…

लघुवित्त पीडितहरुले सोमबार बिहान १० बजेदेखि पृथ्वीराजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिन हुँदै काठमाडौँ, पोखरा, चितवन