२ श्रावण २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका। आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ । ब्राह्मणबाडिया