४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अक्षयले परेश रावलविरुद्ध २५ करोडको मुद्दा दायर गरे, ‘हेरा फेरी…

एजेन्सी । बलिउड फिल्म ‘हेरा फेरी ३’ केही समयदेखि चर्चामा छ । अभिनेता परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका छन् । यसैबीच, अभिनेता अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस ‘केप अफ गुड फिल्म्स’मार्फत परेश रावललाई कानुनी सूचना पठाएको खबर छ । यस सूचनामा रावलले फिल्मको छायांकन बीचैमा छोडेर अव्यवसायिक