५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सामुदायिक विद्यालय चाँडो खोल्ने वातावरण बनाउन नेविसङ्घको माग

काठमाडौँ। नेपाल विद्यार्थी सङ्घले विद्यालय शिक्षा विधेयक छिटो जारी गरी शिक्षकका जायज माग पूरा गरेर चाँडो सामुदायिक विद्यालय खुल्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै शिक्षकका माग सम्बोधन गर्न पहल कदमी गर्नुपर्ने माग गरेको छ । शिक्षक