© 2023
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले विशेष महाधिवेशन सञ्चालन कार्यविधि पारित गरेको छ। पारित कार्यविधिमा महाधिवेशनमा पेश हुने प्रस्ताव, प्रस्ताव पारित गर्ने प्रक्रिया, गणपुरक संख्या, केन्द्रीय निर्वाचन समिति र बाधा अडकाउ फकाउने लगायतका व्यवस्था गरिएको छ। कार्यविधिको प्रस्तावनामा भनिएको छ ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १७ को

नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिन बन्दसत्र सुरु भएको छ ।

नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गर्नुभएको छ ।

बन्दसत्रको अध्यक्षता ८८ वर्षीय प्रतिनिधि श्यामकुमार खड्काले गर्ने तयारी आयोजक समितिले गरेको छ । बन्दसत्रको अध्यक्षको जिम्मेवारी ८८ वर्षीय प्रतिनिधि

गत भदौ २३ र २४ को जेनजी विद्रोहसँगै पार्टी रुपान्तरण नभई चुनावमा जान नहुने मतसहित विशेष महाधिवेशनको विषय उठान भएको

बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने केन्द्रीय सदस्य गौतमले बताउनुभयो

नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता भईरहेको छ । विशेष महाधिवेशनको उद्घाटनअघि भृकुटीमण्डप मूल गेट

अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका छन्। विशेष महाधिवेशन आयोजक समितिले महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरेका छन्

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी रहेको छ । पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बैठक चलिरहेको

आइतबार पुस २७ गते नेपालको एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस । पुस २७ का दिनलाई

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । उक्त महाधिवेशनको मिति दुई

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनको लागि नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समुहले तीन सीट पाएको छ । नेकपा एमालेसँगको

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवारको टुंगो लगाएको छ ।

कांग्रेस पार्टीभित्रको किचलो जारी नै रहेका बेला आज सो पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको औपचारिक आह्वान

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक केहीबेरका लागि स्थगित भएको छ । राष्ट्रिय सभामा अन्य दलहरुसँगको तालमेल

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन सहमतिका आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रिय कार्यालय सानेपा घेराउ गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।