© 2023
काठमाडौं । द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि गठन गरिएको सिफारिस समिति खारेज गरी नयाँ समिति गठनको माग गर्दै आज काठमाडौं धर्ना दिएका छन् । अहिलेको सिफारिस समितिले एकलौटी रुपमा काम गरेको र भागबन्डाका आधारमा सिफारिस गर्न लागेको भन्दै द्वन्द्वपीडितले खारेजीको माग गरेका हुन् । आज बिहान