© 2023
जुम्ला। जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जित्नुभएको छ । सदरमुकाम खलङ्गा बजारबाट सुरु भएको प्रतियोगितामा तातोपानी गाउँपालिका–७ का कुँवर पहिलो हुनुभएको आयोजकले जनाएको छ । कुल ५१ किलोमिटर लामो दूरी कुँवरले पाँच घण्टा ५३ मिनेट १७ सेकेन्डमा पूरा गर्नुभयो । दोस्रो हुनुभएका त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले उक्त दूरी छ