८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी-२०आई सिरिजः उपाधिको लागि नेपाललाई १७५ रनको लक्ष्य

काठमाडौं । चारदेशीय टी-२०आई सिरिजको उपाधिको लागि नेपालले १७५ रनको लक्ष्य पाएको छ । हङकङमा नेपालसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए ।उनले ३६ बलमा ४ चौका र ६ छक्का