२ श्रावण २०८२, बिहीबार
,
Latest
आजदेखि धरहरा १२ घण्टा खुल्ने काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौंः गृहमन्त्री लेखक सिस्नेरीका थापा च्याउखेतीमा लगानी बढाउँदै उपचारको पखाईमा कुष्ठरोग लागेका धनवीर विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह ‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार शुरु, चुक्ता पुँजी ५४ करोड माथि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने आन्द्रे रसेलको घोषणा अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सिमित भयोः सांसद नेम्वाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाहुना पर्खंदै घरबास

म्याग्दी । मङ्गला गाउँपालिका-१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरबास  (होमस्टे) पाहुनाको पर्खाइमा छ । टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरबास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन । टोड्के पूर्णगाउँ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले पछिल्लो समय पाहुना नआउँदा घरबास सुनसान रहेको बताउनुभयो