५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केपी ओली टी–२० क्रिकेट: सन्दीपको ४ विकेटमा वागमतीको विजयी शुरुवात

काठमाडौँ । स्पिनर सन्दीप लामिछानेको बलिङप्रेरित वागमती प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । पोखरा क्रिकेट मैदानमा बिहीवारदेखि शुरु भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा वागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले हराएको हो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको टी–२० क्रिकेट प्रतियोगितामा एक