© 2023
काठमाडौँ । कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध अर्धशतक पूरा गरेका छन् । त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा कुशलले ५१ बलमा ५० रन जोडेका हुन् । उनले ६ चौका र २ छक्का प्रहार गरे । योे उनको एकदिवसीय क्रिकेटमा चौंथो अर्धशतक हो । यो समाचार तयार