• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
स्वास्थ्य सेवा प्रवर्धनका लागि बैङ्क र महानगरबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआईसी बैङ्क बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । महानगरका वडा नं. ५, ७, ८, १५ र २६ गरी ५ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, हरेकमा ४ जना जनशक्ति नियुक्त हुनेछन् । यसरी नियुक्त हुने स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब बैङ्कले