२ श्रावण २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उनको स्वीटर हेरे पछि मनिषाको प्रतिक्रिया: विविधतामा एकताको सन्देश बोकेको…

काठमाडौं । नायिका मनिषा कोईरालाले उनको स्वीटर हेर्नुभएको छ । चलचित्र हेरेपछि उहाँले सामाजिक संञ्जाल मार्फत प्रतिक्रिया जनाउदै उहाँले जातीय सीमाहरू पार गरेर गरिने प्रेमको कथा निकै सुन्दर रहेको जनाउनु भयो । उहाँले लेख्नुभएको छ- अहिलेमात्रै उनको स्वीटर हेरेँ – कति सुन्दर र मन छुने प्रेमकथा! नेपालका अनुपम प्राकृतिक दृश्यहरूमा