५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिक्षकहरुको आन्दोलन २७ औं दिनमा (तस्बिरहरु)

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले काठमाडौंको नयाँ बानेश्वर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका हुन् । हिजो प्रदर्शनका क्रममा शिक्षक र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । झडपमा परी केहि शिक्षक र पत्रकार घाईते भएका थिए

शिक्षामन्त्रीसँग आन्दोलित शिक्षकहरुको वार्ता जारी

शिक्षकहरुको आन्दोलन र उनीहरुका माग सम्बोधनका लागि छलफल जारी रहेको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।