५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युक्रेनमाथि आक्रमणका १०० दिनः युक्रेन अझ राम्रो बनाउँछौं

पल ग्रोड टोरन्टोः एक सय दिनदेखि युक्रेनमाथि रुसी बमबारी जारी रहेकै अवस्थामा युक्रेनको पुनर्निर्माणको बारेमा सोच्न गाह्रो छ। अझै पनि दिनरात निर्दोष नागरिकमाथि रुसी बमबारी जारी छ । तर संकट र विपदको समयमा झैं हामीले अब के गर्ने भनेर सोचविचार गर्नै पर्छ। सबैभन्दा ठूलो कुरा, देशको पुनर्निर्माणमा सहयोग पुर्‍याउन प्रमुख