१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रोफेसर डा ओमप्रकाश निरौलाको निधन, पशुपतिमा दाहसंस्कार

काठमाडौं: त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभागका पूर्व प्रमुख, प्रोफेसर डा. ओमप्रकाश निरौलाको ६२ वर्षको उमेरमा असामयिक निधन भएको छ । पारिवारिक स्रोतका अनुसार, प्रोफेसर निरौलाको यही मंसिर ४ गते राति हृदयघातका कारण निधन भएको थियो । उहाँको आज शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कारमा केन्द्रीय भौतिकशास्त्र विभागमा सेवारत

माछा मार्न गएका ताजपुरियाको मृत्यु

सुरुङ्गा । माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ । खोलामा करेन्ट

जैविक तटवन्धले जोगियो बस्ती (फोटो फिचर)

बाँके, बर्दिया र कञ्चनपुरका दर्जनौं नदीतटीय गाउँहरूमा यस्तै जैविक तटवन्धले किसानको जीवन सहज बनाएको छ ।

बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित

वि. सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो ।

एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा काठमाडौं र विराटनगर भिड्ने

बिहान ११:१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । दिउँसो ३:३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स

एमालेको ओरालो यात्रामा ओलीले उठाएको जोखिम

परम्परागत राजनीतिक दलहरुप्रति जनताको विश्वास गुम्दै गएका बेला लामो समय सत्तामा बसेर अहिले बाहिरिएको एमालेले भोलेन्टियर फोर्स गठन गरेको छ

पृथ्वीराजमार्ग दैनिक चार घण्टा  बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले विहान ०६ बजेदेखि ८ बजेसम्म र दिउसो १२ बजेदेखी २ बजेसम्म सडक बन्द हुने जनाएको

राहदानी उत्पादन कटौती हट्यो

नवीकरण गर्नुपर्ने र नयाँ लिनुपर्ने गरी दैनिक करिब ६ हजार राहदानीको माग भए पनि सरकारले एक चौथाइ पनि उपलब्ध गराउन

जलनमा परेका अठार वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने

काठमाडौँ । सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालका प्रशासन प्रमुख

कोशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा

खाँदबारी । कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले तथ्याङ्क सार्वजनिक

साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा अघि बढेको छ । काम

जेनजी आन्दोलनका सहिदः ‘विदेश उडानको तयारीमा थिए अभिषेक’

भविष्यका योजना बोकेर विदेश उडानको तयारीमा रहेका २३ वर्षीय अभिषेक श्रेष्ठको गत भदौ २३ गते इटहरीमा भएको जेन्जी आन्दोलनमा गोली

सिमरा घटनाः स्थानीय प्रशासन र जेनजीबीच छलफल हुँदै

बाराको सिमरा क्षेत्रमा दुई दिनदेखि जारी तनावलाई समाधान गर्ने उद्देश्यले स्थानीय प्रशासन र जेनजी अगुवाहरूबीच आज शुक्रबार दिउँसो ३ बजे

जैविक तटवन्धले जमिन कटान रोकियोः प्रविधि प्रभावकारी देखिएपछि बजेट छुट्याउँदै…

काठमाडौँ । नदी छेउमा बनाइएको जैविक तटवन्धले कटान तथा बाढी रोकेपछि बाँके, बर्दिया, कञ्चनपुरका नदी तटिय क्षेत्रका बासिन्दा लाभान्वित भएका

सहकारी पीडितहरु फेरि धर्नामा

काठमाडौँ । न्यायको खोजी गर्दै आएका सहकारी पीडितहरुले सहकारी विभागको कार्यालयमा धर्ना दिएका छन् । शुक्रवार पीडितहरुले आफूहरुको वचत रकम

चार महिनामा ४० करोडको फलफूल आयात

झापा । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ ।

एमालेविरुद्ध जेनजी आन्दोलनका घाइतेको प्रदर्शन

जेन–जी आन्दोलनका घाइतेहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

घरजग्गामा रहेको शिथिलता कायमै, राजश्व संकलनमा असर

काठमाडौँ । घरजग्गामा रहेको शिथिलता अझै पनि कायमै देखिएको छ । सरकारले हालै लामो समयदेखि रोकिएको जग्गाको वर्गीकरण खुलाएको थियो

मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नारायणघाटबाट बुटवलतर्फ जाँदै

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

तानसेन । विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका